अघिल्लाे कार्यकालमा नसकिएका याेजना पूरा गर्छु : सन्तोष पाण्डे

भैरहवा ।  रुपन्देही-३ (ख)बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेले सम्पन्न हुन नसकेका अलपत्र याेजनालाई सक्न प्राथमिकता दिने बताएका छन् । निर्वाचित भएर प्रमाणपत्र लिने क्रममा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले पाँच वर्षे कार्यकालमा जनताको पक्षमा काम गरेकै कारण दोस्रो पटक विश्वास गरेर पुनः निर्वाचित गरेकोमा धन्यवाद दिए । उनले जनताको अपेक्षालाई पूरा गर्ने पनि बताए । […]

सम्बन्धित सामग्री

रुपन्देही ३ (१) मा लाेसपाका सन्तोष पाण्डे विजयी

बुटवल । रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (१) को प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् । दोश्रो कार्यकालका लागि निर्वाचित पाण्डेले आफ्नो प्रतिद्वन्द्वी महेन्द्र यादवलाई ४ हजार १३० मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । पाण्डेले १४ हजार ९ सय २८ मत पाएर निर्वाचित भएको...

रुपन्देहीबाट प्रदेशसभामा लोसपाका सन्तोष पाण्डे निर्वाचित

८ मंसिर, बुटवल। रुपन्देही क्षेत्र नं.३ (१) बाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे निर्वाचित भएका छन् । पाण्डेले जनता समाजवादी पार्टीका महेन्द्र यादवलाई ४ हजार १३० मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् । पाण्डेले १४ हजार ९ सय २८ मत पाएर निर्वाचित हुंदा यादवले १० हजार ७ सय ९८ मत पाएको मुख्य निर्वाचन […]

रुपन्देही–३ (क) मा लोसपाका सन्तोष पाण्डे विजयी

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् । पाण्डेले आफ्नो प्रतिद्वन्द्वी महेन्द्र यादवलाई ४ हजार १३० मतको मतान्तरले पराजित गरेका हुन्...

रुपन्देही ३ मा लोसपाका सन्तोष पाण्डे विजयी

रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ३ को प्रदेशसभा ९१० बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार सन्तोष पाण्डे विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरी उनी दोस्रो पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् । लोसपाका उम्मेदवार पाण्डेले १४ हजार नौ सय २८ मत प्राप्त गरेका छन् भने उनका […]

फोर्ब्सको ३० वर्षमुनिका ३० प्रभावशाली एसियन युवाको सूचीमा ५ नेपाली

फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन् । सूचीमा सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्। चार हजारभन्दा बढी युवाबाट तीन सय जना छनौट गरिएकोमा सोही तीन सयबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, […]

मुख्यमन्त्री पोखरेलद्वारा चार मन्त्री नियुक्त

काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चारजना मन्त्री नियुक्त गरेका छन्। उनले एमालेका दुई सांसद वैजनाथ चौधरी र हरि रिजाल र जनता समाजवादी पार्टीको सांसद पदबाट निष्काशित सन्तोष पाण्डे र विजय यादवलाई नयाँ मन्त्रीमा नियुक्त गरेका हुन्।

लुम्बिनीमा एमालेकाे सरकार जाेगियाे

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफैँविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदसहित चार जनालाई मन्त्री बनाउनुभएको छ ।नयाँ मन्त्री बन्नेमा जसपाका सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे रहेका छन् । कल्पना पाण्डेबाहेक तीनैजनाले मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।अविश्वासको प्रस्ताव दर्ताभएलगत्तै माओवादीबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री सुदर्शन बराल र कानुनमन्त्री कुलप्रसाद केसीले पदबाट राजीनामा दिनुभएको थिय...

लुम्बिनी सरकारमा जसपाका सांसद मन्त्री बन्दै!

काठमाडौँ। अविश्वासको प्रस्ताव दर्ता गरेको केही घण्टापछि नै मुख्यमन्त्री शंकर पाखरेलले मन्त्री थप्ने तयारी गरेका छन्। माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएपछि पोखरेल नेतृत्वकै सरकारमा जनता समाजवादी पार्टीका सांसदहरू सहभागी हुने बताइएको छ। जसपाबाट सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे मन्त्री बन्न लागेको बुझिएको छ। कल्पना पाण्डेले भने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी छैनन्।