एजेन्सी– ओपनर यशस्वी जैसवाल र शुभमन गिलको कीर्तिमानी ब्याटिङमा भारतले चौथो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजमाथि ९ विकेटको सानदार जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ । जितको लागि १ सय ७९ रनको मध्यम विजयी लक्ष्य भारतले १७ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । […]
The post वेस्टइन्डिजमाथि भारतको सानदार जित first appeared on हाम्रो खेलकुद.