त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा […]

त्रिविको विज्ञान तथा प्रविधि संस्थानले मौका परीक्षा सञ्चालन गर्ने

१८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयको परीक्षा दिने समयावधि सकिएकाको लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । संस्थान डीनको कार्यलय, परीक्षा शाखाले चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषय अध्ययन गरी उत्तीर्ण हुन नसकेका विद्यार्थीलाई मौका परीक्षा दिने सूचना जारी […]

मौका परीक्षा नहुँदा विद्यार्थी शोधपत्र लेख्न वञ्चित

त्रिभुवन विश्वविद्यालयले समयमै मौका परीक्षा सञ्चालन नगर्दा भौतिक शस्त्र स्नातकोत्तर तहका ६० विद्यार्थी शोधपत्र (थेसिस) लेख्न वञ्चित भएका छन् । यसले विद्यार्थीको स्वदेश तथा विदेशमा गएर अगाडिको उच्च शिक्षा हासिल गर्ने बाटो छेकेको छ।