इजरायल जाने कामदारको आवेदन खुल्यो, को-को जान पाउँछन् ?

काठमाडौँ- मंगलबारदेखि इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुलेको छ । इजरायल र नेपाल सरकारको अन्तिम चरणको सम्झौता भएसँगै आजदेखि केयरगीभरमा जान चाहने नेपाली कामदारको आवेदन लिन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । लामो समयदेखि इजरायलले नेपाली कामदारको माग गरेपनि दुवै देशबीच सम्झौता नभएकोले कामदार जान सके…