मुरामाथि टोटेनहमको जित, केनले गरे ह्याट्रिक

काठमाडौं, १५ असोज । युरोपा कन्फरेन्स लिगमा इंग्लिस क्लब टोेटेनहमले मुरामाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले मुरालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको जितमा ह्यारी केनले ह्याट्रिक गरे । डेली अलि र जियोभानी लो सेल्सोले एक–एक गोल गरे । मुराका जिगा कोउसले एक गोल फर्काए । घरेलु मैदानमा […]