बाढीले बागमती किनारका बस्तीमा रातभर तनाव

आइतबार रातिदेखि परेको भारी वर्षाका कारण राजधानीका विभिन्न स्थान जलमग्न बनेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पशुपतिको गुह्वेश्वरी क्षेत्र, अनामनगर, शंखमुल, घट्टेकुल, बानेश्वरका केही क्षेत्र जलमग्न भएको छ । भारी वर्षा हुँदा सो क्षेत्र विगतमा पनि जलमग्न बन्ने गरेको थियो । यसैगरी बागमती किनार क्षेत्रमा सुकुम्बासी बस्तीहरुमा बाढी पसेको छ । वर्षापछि बागमतीमा ठूलो बाढी आउँदा किनारका बस्तीमा बाढी पसेको हो । बाढीका बाढी पसेपछि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार राति देखि नै उद्दारमा सुरक्षाकर्मी परिच...

सम्बन्धित सामग्री

वाग्मती किनारका सुकुम्बासी भन्छन्, ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सो क्षेत्रमा तनाव देखिएको थियो । महानगरले बस्ती उठाउन खोजेको भन्दै सुकुम्बासी विरोधमा उत्रिएका थिए ।

सुकुम्बासी बस्तीमा तनाव, प्रसूति गृहमा उकुसमुकुस

सोमबार दिउँसो काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्तीका घरटहरा हटाउन आयो । थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिँदा त्यहाँको माहोल तनावग्रस्त बन्यो ।