सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग एएफसी कप छनोट–२०२२ को प्ले अफ खेल्न श्रीलंकन फुटबल क्लब ब्लु स्टार बिहीबार नेपाल आइपुगेको छ।...
काठमाडौं (हाम्रो खेलकुद) – सोमबारदेखि नेपालमा आयोजना हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा सहभागिता जनाउन ६ टोली नेपाल आइपुगेको छ । अब माल्दिभ्सको टोलीमात्रै नेपाल आइपुग्न बाँकी छ । उपाधि दावेदार भारतको टोली आइतबार बिहान नेपाल आइपुगेको छ । भारतीय टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसँगै संघका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका […]
The post काभाको लागि ६ टोली नेपाल आइपुग्यो first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकस्तानको महिला भलिबल टोली नेपाल आइपुगेको छ । काजकस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । काजकस्तानको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसागै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि […]
The post काजकस्तानको टोली आइपुग्यो first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि पाकिस्तानको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेको छ । २४ खेलाडीसहितको पाकिस्तानी टोली आइतबार राति फ्लाई दुवईमार्फत नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि हुनेछ । विश्व फुटबलको सर्वाेच्च निकाय […]
काठमाडौँ,९ भदौ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो । […]
काठमाडौं, ९ वैशाख । नेपाल भ्रमणमा अमेरिकी सांसदहरुको टोली आइपुगेको छ । अमेरिकी सांसद किरस्टिन गिलिब्रान्डको नेतृत्वको टोली आज साँझ आइपुगेको हो । टोलीमा सिनेटरहरु सेल्डन ह्वाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधि मोनडेरी जोन्स रहेको अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्मकै ठूलो अमेरिकी सांसदहरुको टोली नेपाल आउनुलाई अर्थपूर्ण मानिएको छ । अमेरिकी संसदीय टोलीले […]
काठमाडौं, चैत २४ । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आइपुगेको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरु नेपाल आएका हुन् । आज मध्याह्न नेपाल आइपुगेका ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]
काठमाडौं, २ फागुन । कोरोना भाइरसविरुद्धको थप १३ लाख १२ हजार ८० मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत एस्ट्राजेनेका खोप आएको हो । आपूर्ति व्यवस्थापन महाशाखाको अनुसार यसअघि नै बेलायत सरकारको सहयोगमै ८ लाख ६२ हजार ८० मात्रा खोप आएको छ । बेलायतको सहयोगमा कोभ्याक्स सुविधामार्फत २१ लाख ७४ […]
काठमाडौँ, १० माघ। कोरोना भाइरसविरुद्धको १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको छ । आज (सोमबार) १६ लाख ६० हजार डोज मोडर्ना खोप नेपाल आइपुगेको हो। कोभ्याक्स सुविधामार्फत् सो खोप नेपाल ल्याइएको स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति शाखाले जनाएको छ । भोलि (मंगलबार) थप २३ लाख ४० हजार डोज खोप नेपाल […]
काठमाडौं, १ असोज । नेपाल सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल बायुसेवा निगमको वाइडबडी जहाज मार्फत आज ल्याइएको हो । खरिद गरेको ६० लाख मात्रा खोप मध्ये ४० लाख मात्र खोप आज काठमाडौं आइपुगेको स्वास्थ्य विभागले जनाएको छ । आज […]
वैशाख ९, काठमाण्डौ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले करिव ९० लाख बराबरको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । व्युरोले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरि गएको चैत २६ गते त्रिभुवन विमानस्थलमा पक्राउ परेका धादिङका दावा लामाका साथबाट खैरो हेरोइन बरामद गरेको हो । उनी यसअघि पनि लागू औषध कारोबारका क्रममा पक्राउ परिसकेको […]