यी हुन् नेपालको व्यापार नाफा भएका २८ राष्ट्र

काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १५९ देशसँग रहेको छ। वैदेशिक व्यापार रहेकामध्ये मात्र २८ देशसँग नेपालको व्यापार नाफामा रहेको छ। बाँकी १३१ राष्ट्रसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। नेपालको व्यापार नाफा रहेको राष्ट्रमा डेनमार्क, कम्बोडिया, अल्जेरिया, नाइजर, गुयना, न्यु सेलेडोनिया, अफगानिस्तान, सेन्ट्रल अफ्रिकन रिपब्लिक, माल्टा, यमन, […]