सर्वोच्चका मुख्यरजिष्ट्रार कुँवरले अस्वीकार गरे न्यायाधीश पद

४ चैत, काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका छन् । न्यायपरिषदले २६ फागुनमा कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद मुख्यसचिव सरहको हो । मुख्य रजिष्ट्रारहरु उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस हुने प्रचलन रहेकोमा आफूलाई न्यायाधीशमा सिफारिस गरिएको भन्दै कुँवर असन्तुष्ट […]

सम्बन्धित सामग्री

न्यायाधीश पद अस्वीकार

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशमा नियुक्तिको सिफारिस गरेको ठ्याक्कै एक महिना भयो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले नियुक्तिको निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।

मुख्यरजिष्टार कुँवरले लिखित रुपमै अस्वीकार गरे न्यायाधीश पद

काठमाडौँ – सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरले उच्च अदालको न्यायाधीश लिखित रुपमै अस्वीकार गरेका छन्। सर्वोच्च स्रोतका अनुसार कार्कीले बुधबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई लिखित रुपमै न्यायाधीश पद अस्वीकार गर्ने जानकारी गराएका हुन्। उनले लेखेको पत्रबारे जानकारी दिँदै स्रोतले भन्यो, ‘न्याय परिषदको निर्णयप्रति मेरो सम्मान छ। तर अहिलेको अवस्थामा म उच्च अदालतको न्यायाधीश […]

मुख्य रजिस्ट्रारले न्यायाधीश पद अस्वीकार गर्ने, तीन दिनदेखि ‘मूड अफ’मा कुँवर

काठमाडौँ– सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर तीन दिनदेखि ‘मूड अफ’मा छन् । न्याय परिषद्ले तीनअघि ‘सुटुक्क’ उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्त गरेपछि कुँवर ‘अपमानित’ भएको महसूस गर्दैछन् । यद्यपि कुँवर नियमित रूपमा सर्वाेच्च अदालतमा आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् ।...

सर्वोच्चले माग्यो आफ्नै प्रशासनसँग निर्णयको प्रति

काठमाडौँ – न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै परेको रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरुद्ध दर्ता भएको निवेदनमा ‘कैफियत प्रतिवेदन माग्ने’ आदेश भएको छ। न्यायाधीश पद सार्वजनिक पद भएकाले उनीहरुको पनि सम्पति सार्वजनिक हुनुपर्ने मागसहित अधिवक्ता प्रवेश केसीले साउन १३ गते दिएको रिटलाई सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसविरुद्ध दिएको निवेदनको सुनुवाई […]