अनुपको अनुपम ‘दोख’ : कथा र कला दुवैमा अब्बल

भव्य क्यानभास निर्माण गरेर सामाजिक मुद्दामा उही अन्दाजमा कथा प्रस्तुत गर्ने अनुप बरालको खास शैली हो । निर्देशकीय डेब्यु फिल्म ‘फिटकिरी’मा आफ्नो सामर्थ्य छाडेर ‘सस्पेन्स–थ्रिलर’ विधाको फिल्ममा हात हालेका अनुप बरालले त्यो विधामा अपेक्षित दक्षता प्रस्तुत गर्न सकेका थिएनन् । तर त्यसको दशकपछि नयाँ फिल्म &lsq...