कान्ति अस्पतालको गेटमै पुगेका गम्भीर बिरामीलाई पनि ‘सेटिङ’मा पठाइन्छ निजीमा

बालबालिकाको मात्रै उपचार हुने विशिष्टीकृत एक मात्र सरकारी अस्पताल कान्तिमा देशभरबाट बिरामी आउँछन् । तर, केही कर्मचारीले कमिसनको लोभमा दूरदराजबाट आउने विपन्न बिरामीलाई अनेक बहानामा निजी अस्पतालमा पठाउँछन्, छेउमै रहेको शिक्षण...