तडकभडक नगरी तीज मनाउन कास्की प्रशासनको आग्रह

७ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले तडकभडक र राति अबेरसम्म बसेर तीज नमनाउन आग्रह गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरेर खर्चिला, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने कार्यक्रम नगर्न आग्रह …