सिमकाेट- सांखेली गाउँपालिका-२ महादेव मावि मतदान केन्द्रमा प्रहरीले हवाइ फायर गरेकाे छ। गठबन्धन पक्ष र स्वतन्त्र पक्षबीच झडप हुँदा प्रहरीले आठ राउन्ड हवाइ फायर गरेकाे हाे। हवाइ फायर हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयाेगी काला रावत घाइते भएका छन्। झगडाले उग्र रूप लिन थालेपछि प्रहरीले हवाइ फायर गरेकाे हाे। घाइतेहरूकाे उपचार प्राथमिक स्वास्थ […]