मोहम्मद आफताब आलमको मुद्दामा आज सुनुवाई

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।आलमको सोही निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्र

सम्बन्धित सामग्री

राजपुर बम काण्डमा पूर्वमन्त्री आफताब आलमसहित ४ जनालाई जन्मकैद

बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम र उनका भाइ मोहम्मद महताब आलमसहित ४ जनालाई जिल्ला अदालत रौतहटले बिहीबार जन्मकैद फैसला गरेको छ ।

आलमको माग अस्वीकार, थुनामै राखेर पुर्पक्ष गर्न सर्वोच्चको आदेश

काठमाडौं : पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन्।सर्वोच्च अदालतले शुक्रबार जनकपुर उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गर्न नमिल्ने ठहर गरेको हो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई मुद्दा किनारा नलागेसम्म थुनामै राख्ने जिल्ला र उच्च अदालतको आदेश सदर गरेको हो।विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत उनी थुनामा रहेका छन्।यसअघि जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा राख्न

आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।सोही रि

'चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागजमा सही गराए'

काठमाडाैँ – राजपुर बम काण्डसम्बन्धी मुद्दाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम पक्षले बम विष्फोटमा परी घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको ...

रौतहट- २ मा कांग्रेस विजयी #NepalVotes #NepalElection2017

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका मोहम्मद आफताब आलम रौतहट– २ बाट विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार उनले १८८३३ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका किरणकुमार साहको मत १६८६५ छ। योसँगै प्रतिनिधिसभामा कांग्रेसले सात स्थान जितेको छ।