अझै खुलेन हवाई संग्रहालय

काठमाडौं । वाइडबडीलाई नै संग्रहालय बनाइएको सिनामंगलस्थित एभियसन म्युजियम ९हवाई संग्रहालय० संसारकै पहिलो हो। तर, कोभिडको दोस्रो लहर सुरुसँगै करिब पाँच महिनादेखि यो संग्रहालय बन्द छ। संग्रहालय बन्द भए पनि नियमित खर्चका कारण मासिक करिब आठ लाख रुपैयाँ घाटा व्यहोरिरहेको छ। लकडाउन खुकुलो भएसँगै सबै क्षेत्र खुले पनि हवाई संग्रहालय बन्द छ। संग्रहालय खुलाउने सरकारको […]