काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन् बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद नेपाल आएकी छन्। सम्मेलनमा सहभागी हुन आउने राष्ट्र/सरकार प्रमुख मध्ये उनी एक्ली महिला हुन्। साथै उनी उमेरका हिसाबले सबैकी ‘दिदी’ हुन्।
१९४७ सेप्टेम्बर २८ मा जन्मिएकी उनी