काठमाडौं– कुमारी क्यापिटलले ‘विश्व लगानी सप्ताह २०२३’ को अवसरमा विशेष लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानीकर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङका प्रमुख सविन बुढाथोकी सहभागी थिए । पाल्पाको तानसेनमा बसोबास गर्ने स्थानीय लगानीकर्तालाई सेयर […]