मोरङ – बढ्दो ब्याजदरविरुद्ध विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि उद्योगी व्यापारीले प्रदर्शन गरेकाछन्। मोरङ व्यापार संघको नेतृत्वमा मंगलबार उद्योगी व्यापारी बैंकमा ज्ञापन पत्र बुझाउन पुगेका थिए। तर, बैंकका कर्मचारीले सुरुमा ज्ञापन पत्र बुझ्न आनाकानी गरेपछि व्यापारीसहितको टोली बैंकको गेटमा धर्ना बसेको हो । संघका अध्यक्ष नवीन रिजालले उद्योग क्षेत्रमा एकल अंकको व्याजदर काम गर्नुपर्ने […]