विराटनगर । प्रदेश नम्बर–१ को मुख्य न्यायाधिवक्तामा परिवर्तन राई नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राईलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
आइतबार राईलाई एक कार्यक्रमबीच उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथग्रहण गराए ।
राई संविधानको धारा १६० को...