२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नलिने भएका छन् । विधि र पद्धतिअनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने उनले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय […]