युग पाठकले दिए झापा ५ बाट स्वतन्त्र उमेदवारी, भन्छन्– वैचारिक हस्तक्षेप जरुरी भयो

काठमाडौं । उपन्यासकार एवम् राजनीतिक विश्लेषक युग पाठकले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट स्वतन्त्र उमेदवारी दिएका छन् । आइतबार निर्वातन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।  मनोनयन दर्तापछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, “लेखेर/विश्लेषण गरेर मात्रै पुगेन, वैचारिक/राजनीतिक हस्तक्षेप जरुरी भयो । शक्तितिर फर्किएको राजनीतिलाई जनतातिर फर्काउन र निराश मुलुकमा आशा ल्याउन...

सम्बन्धित सामग्री

झापा ५ मा ओलीको फराकिलो अग्रता

झापा । झापा ५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् । अहिलेसम्म ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् । The post झापा ५ मा ओलीको फराकिलो अग्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झापा ५ को मतगणना सुरु

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको छ । दमक नगरपालिकामा मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको छ । झापा ५ मा एक लाख दुई हजार एक सय ५० जनाले मतदान गरेका छन् । यस निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) […]

ओलीको चुनावी क्षेत्र झापा-५ को मतगणना सुरु

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।झापा–५ मा मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको होर  झापा ५ मा ओलीलाई नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीले चुनौती दिइरहेका छन्। उता झापा क्षेत्र नं ४ को पनि मतगणना सुरु भएको छ।

झापा–५ मा मतगणना सुरु

काठमाडौं, ५ मंसिर । झापा–५ मा मतगणना सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ मा दमक नगरपालिका कार्यालयमा मतगणना सुरु भएको हो । सात स्थानमा मतगणना भइरहेको छ । १९ हजार ४५ मत खसेको सो क्षेत्रमा नेपाली कांग्रेसबाट डा खगेन्द्र पाण्डव अधिकारी प्रतिस्पर्धामा छन् ।

झापा ५ मा ओलीविरूद्ध युग पाठकले दर्ता गरे मनोनयन

२३ असोज, झापा । झापा ५ बाट युग पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । लेखक, अभियन्ताको परिचय बनाएका पाठक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । एमाले अध्यक्ष ओलीले पनि झापा ५ बाट मनोनयन दर्ता गरिसकेका छन् ।

ओली र खगेन्द्रविरुद्ध झापा-५ मा युग पाठकको उम्मेदवारी

काठमाडौं : लेखक युग पाठक (दिपक कुमार पाठक)ले प्रतिनिधिसभा झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। लेखेर र विश्लेषणमात्रै गरेर नपुगेको भन्दै उनले वैचारिक र राजनीतिक हस्तक्षेप गर्न निर्वाचनमा होमिएको बताएका छन्। झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि…

झापा-५ बाट केपी ओलीको नाम सिफारिस

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए । २०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य […] The post झापा-५ बाट केपी ओलीको नाम सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

झापा-५ बाट केपी ओलीको नाम सिफारिस

झापा- प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाममा झापा–५ बाट सर्वसम्मत सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि झापा–५ बाट ओलीको नाम  सर्वसम्मत सिफारिस भएको ओलीका सञ्चार सहयोगी चेतन अधिकारीले जानकारी दिए । २०७४ सालको निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य […]

झापा–५ को अंक गणित

काठमाडौं, भदौ १५ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्दै आएको झापा–५ मा चारवटा पालिका छन्। दमक नगरपालिका र कमल गाउँपालिको पुरै भूभाग ५ नम्बरमा पर्छ। गौरादह नगरपालिकाका वडा १ देखि ८ सम्म र गौरीगन्ज गाउँपालिकाका वडा ३, ४, ५, ६ पनि उक्त क्षेत्रमा पर्छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा संघ र प्रदेश दुवैमा […]

झापा–५ को अंक गणित

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन जित्दै आएको झापा–५ मा चारवटा पालिका छन्। दमक नगरपालिका र कमल गाउँपालिको पुरै भूभाग ५ नम्बरमा पर्छ।...