कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौै । कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ । संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएसँगै श्रेष्ठलई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भएपछि श्रेष्ठ उपचारका लागि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोच समेत रहेका श्रेष्ठ अस्पताल भर्ना भएको शोका निर्माता तथा उद्घोषक सुशिल नेपालले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।२ साताअघ...