चुनावको अर्थशास्त्र : सहरबाट गाउँमा पैसा पुग्छ, आयात र महँगी बढाउँछ
चुनावमा हुने खर्च जुटाउन सरकारका लागि चुनौती भएपनि चुनाबले गराउने खर्चले अर्थतन्त्रलाई तत्कालीन अवस्थामा लाभ नै दिन्छ । तर,चुनावका कारण उपभोग बढ्दा आयात, शोधानान्तर घाटाका साथै मूल्यवृद्धि भएर वैदेशिक मुद्रा सञ्चितिमा थप दबाब पर्ने जाखिम पनि छ ।