पूर्वाधार विकासमा सरकारो कस्तो नीति ?

आगामी आर्थिक वर्षको बजेटले पहिलो पटक राष्ट्रिय गौरवका आयोजनाको रकम करिब ३५ प्रतिशत कटौती गरेको छ । विगतका वर्षहरुमा एकाध आयोजनाको रकम कम भए पनि कुल बजेट सधैं धेरै मात्रामा कटौती गरिएको थिएन । प्रत्येक वर्षका बजेटमा महत्वका साथ रकम बढाउँदै लगिएको थियो । मुलुकको आर्थिक–सामाजिक रुपान्तरण गर्न सघाउ पुर्याउने रणनीतिक महत्वका २४ आयोजनालाई सरकारले […]