स्याङ्जा- २ बाहेक गण्डकीका सबै क्षेत्रको मतपरिणाम सार्वजनिक

गण्डकी प्रदेशमा स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाहेक अन्य सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । गण्डकीका ११ जिल्लामा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र छन् ।