चीनका प्रतिनिधि फर्केको केही दिन बितेको छैन । नेपाल फेरि एनेकपा वामपन्थी एकताको चर्चा सुरु भएको छ । शनिबार (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेतृत्वको सरकार छाडेर एकताका लागि आउन बामपन्थी राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।कांग्रेसको पुच्छर बनेर हिँड्ने, अनि वामपन्थीबीच एकता गरेर जाने कुरा भने हुनै नसक्ने भन्दै ओलीले कांग्रेस […]