काठमाडौं : काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायतका जनप्रतिनिधिको कार्यकाल सकिँदै छ।निर्वाचन आयोगले आगामी जेठ ५ मा सबै स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने बताएको छ। काठमाडौं महानगरका नगरप्रमुख विद्यासुन्दर शाक्यलगायत जनप्रतिनिधिले फोहोर व्यवस्थापन गर्ने आश्वासन दिएको ५ वर्ष पुग्नै लागिसक्यो तर, अहिलेसम्म त्यसको कुनै खाकासमेत बन्न सकेन।न त अहिलेसम्म काठमाडौं उपत्यकाभित्रको फोहोर व्यवस्थापन गर्ने ठाउँ नै तयार भएको छ।अब उनीहरूकाे कार्यकालको बाँकी समयमा यो काम पू