जग्गाधनीलाई थाहै नदिई जग्गा बेच्ने मालपोत कार्यालयका कर्मचारी पक्राउ

सुर्खेत । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।