तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक स्थलको पुनर्निर्माण गर्ने र यसलाई पहिलेभन्दा अझ बलियो बनाउने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आक्रमणबाट इरानको पारमाणविक कार्यक्रम नष्ट भएको बताएका थियो तर वास्तविक क्षतिको पूर्ण विवरण भने प्रमाणित हुन सकेको छैन । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले इरानको आणविक सङ्गठनको भ्रमणका क्रममा इरानले […]
काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका १० का ३३ वर्षीय सरोज शर्माको अपहरणपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका दुवैलाई सार्वजनिक गर्यो। झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार शिवसताक्षी नगरपालिका १० का २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई […]
१६ कात्तिक, काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । त्यसका लागि आवश्यक कानुनी व्यवस्था गर्ने गरी तयार मस्यौदाले भने अन्तिम रूप पाउन सकेको छैन ।
गृह मन्त्रालयले तयार …