एडिबीको करिब १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय :: Pahilopost.com

काठमाडौँ : सरकारले नेपालको सहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको अनुरोध बमोजिम सहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब १५ अर्ब ५० करोड)