Mumbai. The famous couple Vijay Deverakonda and Rashmika Mandanna have returned to work after their marriage. The couple, who tied the knot in a grand ceremony in Udaipur, Rajasthan on February 26, returned to work on Thursday (March 26).The couple returned to work on the set of the film 'Ranabaali' in Anantapur, Andhra Pradesh. They were given a grand welcome with an aarti on the set. Before starting the first shoot as a newly married couple, they were seen in simple attire with a tilak on their foreheads.To mark one month of their marriage, Vijay shared a beautiful and unseen...
काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) देशको बिग्रँदो आर्थिक अवस्था सम्हाल्ने जिम्मेवारी डा. स्वर्णिम वाग्लेलाई दिएका छन् । वाग्लेले अर्थमन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. वाग्ले दोस्रोपटक तनहुँ–१ बाट संसदमा पुगेसँगै अर्थमन्त्री बन्ने भएका हुन् । गोरखाको सहिद लखन गाउँपालिका–८ मा १६ जेठ २०३१ मा जन्मेका वाग्लेले उच्च माध्यमिक तहसम्मको अध्ययन बूढानीलकण्ठ स्कूलबाट […]
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएकाे हाे । राष्ट्रपति पौडेलले शुक्रबारै नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनुहुने भएकाे छ। गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसैको जगमा फागुन […]
घोराही– टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । आज बिहान सिमेन्ट उद्योगको चुन ढुङ्गा बोकेर घोराहीतर्फ जाँदै गरेको रा१प १२९३ नम्बरको टिप्परले घोराही रोल्पा सहिदमार्गअन्तर्गत बाह्रकुने दह नजिक निजलाई ठक्कर दिएको हो । टिप्पर […]
‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्।