सुकुम्बासीका समस्याहरूलाई हटाउँछौंः अध्यक्ष निरौला

भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ लिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई शपथ गराउनु भएको हो । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्बासीका समस्याहरूलाई हटाउने बताए । उनले सुकुम्बासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै […]