नेपाल टेलिकम २० औं वर्षमा प्रवेश, २ करोड १३ लाख पुगे सेवाग्राही

काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ। आज सम्पन्न भएको १९ औं वार्षिकोत्सवसँगै सरकारबाट प्रायोजित नेपाल टेलिकम २० औं वर्षमा प्रवेश गरेको हो। कम्पनीले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ। २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीका रुपमा भएको थियो।

सम्बन्धित सामग्री

नेपाल टेलिकम बन्यो सबैभन्दा बढी कर तिर्ने कम्पनी, व्यक्तिगततर्फ राजबहादुर शाह

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बनेको छ भने व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् ।

नेपाल टेलिकम २१औँ वर्षमा

नेपाल टेलिकम स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर कम्पनीले विभिन्न

सम्झौता भएको पाँच वर्षसम्म पनि जडान भएन टेलिकमको स्मल सेल

सम्झौता भएको पाँच वर्षमा पनि नेपाल टेलिकम कम्पनीको स्मल सेल प्रविधि जडान हुन सकेको छैन । एक वर्षभित्रमा करिब एक हजार स्थानमा पाँच हजार आठ सय २५ वटा स्मल सेल प्रविधि...

नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ ।

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा कमाउने सरकारी कम्पनी भएका छन्। स्थानीय तहले ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गर्न लागिएको छ। एक वर्षमा ५ अर्बको विद्युतीय गाडी भित्रियो। एनएमबी र सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट ६ अर्ब ऋण लगानी लिएका छन्।

नेपाल टेलिकमको नाफा १७.५४ प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा १७.५४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार नाफा कमाएको टेलिकमको नाफा गत आव २०७८/७९ मा ८ अर्ब ३८ करोड ८९ हजार पुगेको छ । कम्पनीको आम्दानीमा वृद्धि भए पनि खर्चमा भने वृद्धि […]

नेपाल टेलिकमको नाफा सवा सात अर्ब

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्षमा ७ अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको छ । बिहिबार काठमाडौँमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी दिएका […]

एक करोडले चलाउँछन् फोरजी

काठमाडौं, भदौ २८ । फोरजी सेवा सुरु भएको पाँच वर्षमा यसका प्रयोगकर्ता करिब एक करोड पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असारसम्म नेपालमा फोरजी चलाउनेको सङ्ख्या ९९ लाख ५४ हजार नाघेको हो । नेपालमा अहिले तीनवटा दूरसञ्चार सेवा प्रदायकले फोरजी सेवा उपलब्ध गराइरहेका छन् । यद्यपि प्रतिस्पर्धा भने मुख्य रूपमा नेपाल टेलिकम र एनसेलबीच […]

नयाँ सेवामा धमाधम सहायक कम्पनी खडा गर्दै नेपाल टेलिकम

२४ माघ, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले पछिल्ला वर्षमा विभिन्न नयाँ सेवाका लागि नयाँ कम्पनीमार्फत अघि बढ्ने रणनीति बनाएको छ । कम्पनीको सेवालाई सस्तो, प्रभावकारी, छरितो बनाउँदै वित्तीय अवस्थामा सुधार गर्न र समयसापेक्ष …

नेपाल टेलिकम १९औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ ।