लोप उन्मुख अवस्थामा कुसुन्डा भाषा, सरोकारवाला भन्छन्,’संरक्षणमा सरकारले ध्यान दिन्छ’

दाङ- पछिल्लो समय कुसुन्डा जातिको भाषा, कला, संस्कृति लोप हुने अवस्थामा पुगेको छ। नेपालमा हाल एक सय ६५ जना कुसुन्डाको बसोवास रहेको पाइन्छ। यस समुदायका मानिसको संख्या घट्दै जाँदा भाषा, कला र संस्कृतिसमेत लोप हुने अवस्थामा पुगेको छ।  जसको संरक्षण गर्न ध्यान दिनुपर्नेमा सरकारले पनि जोड दि‍एको छ। दाङसहित मुलुकको पश्चिम भेगका  केही जिल्लामा अझैं […]