राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि सरकारलाई ३ बुँदे निर्देशन दिएको छ । कोभिड–१९ नियन्त्रणका लागि खोप व्यवस्थापनमा तीनै तहका सरकारलाई समन्वय र पूर्वतयारी गर्न समितिले निर्देशन दिएको हो । यस्तै कोभिडको खोपको उपलब्धता बारे यथाशीघ्र अध्ययन गरी बुकिङ गर्नुपर्...