नेपाल परिवारलाई ओलीको समवेदना

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् । नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनमा दुख व्यक्त गर्दै ओलीले समवेदन प्रकट गरेका हुन् । उपाध्यायको शंखमुलस्थित...

सम्बन्धित सामग्री

'घरको कुनाबाट छोरीहरूले बाबा भनेको आवाज कानमा गुञ्जिरहन्छ'

शोकमा डुबेको परिवारलाई समवेदना प्रकट गर्न आउने र दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्ने आफन्त शुभेच्छुकलाई घरको ढोका अगाडि राखिएका उपासना र ऊर्जाको तस्वीरले धरधरी रुवाउँछ ।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले शनिबार प्रधानमन्त्री र उहाँको परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो । शनिबारै पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उहाँको परिवारलाई भेट गरी दुःख व्यक्त गर्नुभएको छ । यस्तै, विभिन्न …

दाहाल परिवारलाई भेटेर डोनाल्ड लूले प्रकट गरे समवेदना – देशसञ्चार

काठमाडौँ – नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन्।

ओली-नेपाल तेस्रो भेट  : भाइको निधनमा नेपाल परिवारलाई ओलीको समवेदना

एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् । नेपालका भाइ सरोजकुमार उपाध्यायको निधनमा दुःख व्यक्त गर्दै ओलीले समवेदना प्रकट गरेका हुन् । शंखमूलस्थित बबिन्स क्याफेको छैटौँ...

तनहुँले विकासप्रेमी नेता गुमायोः वरिष्ठ नेता पौडेल

संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताए।...

स्वर्गीय खेलाडी निसिम थापाको परिवारसँग मन्त्री अथकको भेटघाट

पाेखरा- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले स्वर्गीय खेलाडी निसिम थापाको परिवारलाई भेट गरी समवेदना दिएका छन्। नवौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने क्रममा दुर्घटना परी ज्यान गुमाएका थापाको परिवारलाई भेट्न मन्त्री अथक बिहीबार पोखरा महानगरपालिका-१० माटेपानीस्थित थापाको घरमा पुगेका हुन्। दुर्घटनालगत्तै दुःख व्यक्त गरेका मन्त्री अथकले बिहीबार बिहानै पोखरास्थित थापाको घरमा पुगेर थापाप्रति भावपूर्ण श्रद्धाञ्जली […]

ओनसरीले भेटिन् डेङ्गीबाट निधन भएकी कलाकार घ्लानका परिवार

काठमाडौँ – पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले डेङ्गीबाट निधन भएकी कलाकार सुशीला घ्लान तामाङका परिवारलाई भेटेर समवेदना प्रकट गरेकी छन्। काठमाडौँको शंखरापुर नगरपालिका- १ स्थित घ्लानको घर पुगेर उनले परिवार र आफन्तलाई समवेदना दिएकी हुन्। घ्लानको असामयिक निधनले नेपाली सांगितीक क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै घर्तीले दुःख व्यक्त गरिन्। २५ वर्षीया […]

कंगोमा मारिएका गुरुङको परिवारलाई राजदूत बेरीले दिए समवेदना

काठमाडौँ –कंगोमा शान्ति स्थापनाका लागि कार्यरत एक नेपाली सैनिकको विद्रोहीको आक्रमणमा परी निधन भएकोप्रति नेपालस्थित अमेरिकी रातदूत र्‍यान्डी बेरीले परिवार तथा नेपाल सरकार र नेपाली जनतामा गहिरो समवेदना प्रकट गरेका छन् । कंगोको इटुरी प्रान्तको बालीमा कोडेको मिलिसियामा परी नेपाली सेनाका एक सदस्यको निधन भएको थियो। सुर्खेत गुर्भाकोट १४ का सिपाही अनिल गुरूङको उक्त घटनामा […]

समवेदना दिन केडिया निवासमा पुगे प्रधानमन्त्री देउवा

वीरगञ्ज – केडिया अर्गनाइजेशनका अध्यक्ष स्व हीरालाल केडियाको परिवारलाई समवेदन दिन प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार वीरगञ्जस्थित केडिया निवास पुगेका छन्। उक्त अजसरमा प्रधानमन्त्री देउवाले स्व केडियाको तस्बिरमा पुष्पाञ्जली अर्पण गर्नुका साथै स्व केडियाकी धर्मपत्नी परमेश्वरी देवी र छोराहरु तथा केडिया परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका थिए। प्रधानमन्त्री देउवासँगै खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी, मधेस प्रदेशका […]