काठमाडौं, १४ भदौ । संस्कृतिविद् प्राध्यापक डा. माधवप्रसाद भट्टराईले तीज गृहस्थ र दाम्पत्य जीवन सफल बनाउने पर्व भएको बताएका छन् । “तीज नेपाली समाजको मौलिक चाड हो । यसको महत्त्व गौरीशंकरसँग जोडिएको छ । तीजमा व्रत बस्दा दाम्पत्य र गृहस्थ जीवन सफल हुने पौराणिक कथा लेखिएका छन् । तीजमा महिला मात्र होइन पुरुष पनि व्रत […]