पोखरा । पोखरा महानगरपालिकामा मतगणना सुरु गरिएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार सम्पन्न मतदानको गणना थालिएको हो ।
आज दिउँसो २ बजेदेखि सुरु हुने भनिएको मतगणना अपराह्न ४ बजे मात्रै सुरु गरिएको छ । सुरुमा वडा नम्बर–१२ को मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
३३ वडा रहेको पोखरामा...