दाङ १ मा मेटमणि अगाडि, प्रदेश सभातर्फ इन्द्रजित र गंगारामको टक्कर

६ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले निरन्तर अग्रता कायम राखेका छन् । तर प्रदेश सभा १ मा भने एमाले उम्मेदवार गंगाराम भट्टराईले माओवादी केन्द्रका इन्द्रजित चौधरीलाई टक्कर दिएका छन् । दाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. (१) मा सत्ता गठबन्धनको तर्फबाट चौधरी र […]