यो खेती अहिले परिवारको जीविकोपार्जन गर्ने स्रोत बनेको उनको भनाइ छ। 'अहिले व्यवसाय राम्रै चलेको छ, यो फलको माग धेरै आउछ', उनले भने, 'यो सिजनमा मैले रु ६०÷७० हजारको फल बिक्री गरिसकेँ, यसैबाट परिवारको खर्च जोहो गरिरहेको छुँ।
काठमाडौँ,१६ कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । “तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती […]
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् ।“तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ”, उनले भने, “तीन÷चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।” यो खेती अहिले परिवारको जीविकोपार्जन गर्