अफ्रिका कप अफ नेसन्स : गोलकिपर गाबास्की नायक बन्दा इजिप्ट फाइनलमा

गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा ३३ वर्षिय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउदै फाइनलमा इजिप्टको भेट सेनेगलसंग पक्का गराएका हुन् । निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए   । अब, उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । गय राति भएको खेलमा बुर्किना फासोलाई

सम्बन्धित सामग्री

आजदेखि सुरु हुँदैछ अफ्रिका कप अफ नेसन्स

एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसियन कप सुरु भएलगतै अफ्रिकामा पनि त्यहाँको सबैभन्दा ठूलो प्रतियोगिता सुरु हुँदैछ, अफ्रिका कप अफ नेसन्सका रूपमा ।

इंग्लिस प्रिमियर लिग : जोटाको दुई गोलमा लिभरपुल विजयी

डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो ।यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा फर्किएका छन् । जितसंगै लिभरपुल २३ खेलबाट ५१ अंक सहित दोस्रो स्थानमा यथावत छ । लेस्टर भने  २१ खेलबाट २६ अंक सहित  १२औं स्थानमा छ  । शीर्ष स्थानको सिटी २

इंग्लिस प्रिमियर लिगः जोटाको दुई गोलमा लिभरपुल विजयी

काठमाडौं – डिअगो जोटाको दुई गोलको मद्दतमा लिभरपुलले बिहीवार राति भएको इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–० अन्तरले पराजित गरेको छ । जोटाले ३४औं र ८७औं मिनेटमा गरेको दुई गोलसंगै लिभरपुलले १५औं जित निकाल्दा शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अग्रता दूरी घटाएको हो । यस खेलबाट अफ्रिका कप अफ नेसन्स खेल्न इजिप्ट पुगेका मोहम्मद सलाह टोलीमा […]

अफ्रिका कप अफ नेसन्स : आयोजक क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा

गोलकिपर गाबास्की नायक बन्दा आयोजक क्यामरुनलाई पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको खेलमा ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै फाइनलमा इजिप्टको भेट सेनेगलसँग पक्का गराएका हुन्। निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई […]

अफ्रिका कप अफ नेसन्स: इजिप्ट फाइनलमा, सेनेगलको सामना गर्ने

मोहम्मद सलाहको इजिप्ट बिहीबार अफ्रिका कप अफ नेसन्सको फाइनल पुगेको छ । उसले आयोजक क्यामरुनलाई दोस्रो सेमिफाइनलमा हराउँदै फाइनल यात्रा तय गरेको हो ।

इजिप्ट र सेनेगल सेमिफाइनलमा, यस्तो बन्यो फाइनल पुग्ने समीकरण

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई हराउँदै इजिप्ट र इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो ।

अफ्रिका कप अफ नेसन्स : सलाहको गोलमा इजिप्ट विजयी

सुडानलाई ३–१ अन्तरले पराजित गर्दै नाईजेरियाले  अफ्रिका कप अफ नेसन्समा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा जितसँगै समूह ‘डी’ मा नाईजेरियाले लगातार दोस्रो निकालेको हो र शीर्षस्थानमा रहेको छ । यता, अर्को खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ । समूह डी मा नाईजेरिया सत प्रतिशत जितसहित ६ अंक बनाएर शीर्षस्थानमा छ । २ खेलबाट ३ अंक बनाएको इजिप्ट दोस्रो स्थानमा रहँदा

अफ्रिका कप अफ नेसन्स : इजिप्ट र नाईजेरिया विजयी

काठमाडौँ – अफ्रिका कप अफ नेसन्समा नाईजेरियाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सुडानलाई ३–१ अन्तरले पराजित गर्दै दोस्रो निकालेको हो । जितसँगै समूह ‘डी’ मा नाईजेरिया शीर्षस्थानमा रहेको छ । अर्को खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ । […]