नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ७५ पैसा र बिक्री दर १३६ रुपैयाँ ४२ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ७५ पैसा र बिक्री दर १५९ रुपैयाँ ५४ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ र बिक्री दर ८४ रुपैयाँ ४२ पैसा छ । जापानी येन आज १० को खरिद दर नेप