२१ मंसिर, काठमाडौं । विगत एक महिनामा माउन्टेन इनर्जीको सेयर मूल्य ३८ प्रतिशत घट्यो । कात्तिक २२ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९० रुपैयाँ रहेकोमा मंसिर २१ गते आउँदा ४८३ रुपैयाँमा झरेको छ । एक महिनाको अवधिमा यो कम्पनी धेरै मूल्य घट्नेमा अगाडि रह्यो । त्यस्तै एक महिनाको अवधिमा एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य २० प्रतिशतले घटेको […]