के हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै भएकै हो?

काठमाडौं : पछिल्लो समय नेपालीले खाने नुनमा आयोडिनको मात्र बढी भएको हो कि भन्ने आवाज उठ्न थालेको छ। पहिले पहिले आयोडिनको कमीले गलगाँडको समस्या धेरै देखिएकाले नुनमा आयोडिन मिसाउन थालिएको भए पनि पछिल्लो समय नेपालीले खाँदै आएको नुनमा आयोडिनको मात्रा धेरै भएकाले थाइराइडका बिरामी बढेको अनुमान बढेको अनुमान स्वयम् चिकित्सकहरूले बताउने गरेका छन्।अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत फिजिसियन डा प्रतीक पौडेलले पनि नुनमा आयोडिनको मात्रा बढी भयो भने थाइराइड बढाउने सम्भावना धेरै हुने भएकाले नुन खाँदा