अमेरिकी राष्ट्रपति ट्रम्पको निजी कार्यालयमा भीषण आगलागी, एकको मृत्यु

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागी भएकाे छ । उक्त अागलागीमा परि एक जनाको मृत्यु भएको हाे ।    मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ । उनी ...

सम्बन्धित सामग्री

ट्रम्प टावरमा भीषण आगलागी, एकको मृत्यु

अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही भवन निवासी ६७ वर्षीय पुरुष रहेको जनाइएको छ। उनी ५०अाैं तलामा रहेको जनाइएको छ। आगलागीमा अन्य छ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निजी कार्यालयसमेत रहेको सो...