नहरमा मृत भेटिएका सशस्त्र प्रहरी जवानको हत्या आशंका, तीनजना पक्राउ

८ साउन, जनकपुरधाम । सिरहाको खिरौनास्थित नहरमा मृत फेला परेका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको हत्या भएको आशंका प्रहरीले गरेको छ । महोत्तरीको सोनमा गाउँपालिका–३ घर भएका यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेर …