ओलीको अराजकताबाट देशलाई बचाउन सबै दल एक हुनुपरेको हो : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने  निर्वाचनमा एमालेले जितेमा देशको राजनीति फेरि रेड जोनमा जाने बताएका छन् ।रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले नेकपा एमालेबाट कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसँग गठबन्धन गर्नुपरेको बताए ।एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संविधानलाई विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश

सम्बन्धित सामग्री

चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको हाेइन: मन्त्री चौधरी

दाङ- सहरी विकासमन्त्री मेटमणि चौधरीले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन्। सत्ता गठबन्धनको लमही-३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले आइतबार सो धारणा राखेका हुन्। नेपालको इतिहासमा बाम-लोकतान्त्रिक दल एकै ठाउँमा उभिने विरलै आउने अवसर प्राप्त भएको बताउँदै मन्त्री चौधरी भने, ‘राजा महेन्द्रले जननिर्वाचित बिपी कोइरालाको सरकार कु गरेपछि दलहरू एक […]

प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेका छन् : मन्त्री चौधरी

दाङ। दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिगामीसँग केपी ओलीले साँठगाँठ गरेको बताएका छन् । पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्धारा बिहीबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘आज हामी विशेष परिस्थितिमा छौँ । सबै दल एक ठाउँमा आएका छौँ । नेपालको संबैधानिक […]

ठोरीको विकासमा सबैले हातेमालो गरौँः मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन् । पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोड रुपैयाँका आयोजनाहरुको शिलान्यास गर्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् । ‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौँ । यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौँ । यसो गर्न सकिएमा हिन्दु धर्मावलम्बीहरुको घुइचो