नेपाल आयुर्वेद चिकित्सक सङ्घको १०औँ महाधिवेशन स्थगित

काठमाडौँ । कोरोना महामारी बढेपछि नेपाल आयुर्वेद चिकित्सक सङ्घको १०औँ महाधिवेशन स्थगन भएको छ । सङ्घको महाधिवेशन यही माघ २१ र २२ गते आयोजना गरिएको थियो । कोरोना नियन्त्रण गर्न सरकारले भीडभाड गर्न रोक लगाएका कारण अर्को सूचना प्रकाशित नभएसम्म सङ्घको महाधिवेशन स्थगन गरिएको अध्यक्ष डा. प्रकाश ज्ञवालीले जानकारी दिए । कोरोना सङ्क्रमण मत्थर भएपछि […]