प्रदेश नं. १ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ५ हजार ८६४ निर्वाचित भएका छन् । सो प्रदेशमा नेकपा (एमाले) ले प्रमुख पदमा १८, अध्यक्षमा २४, उपप्रमुखमा २५, उपाध्यक्षमा २९, वडा अध्यक्षमा ४६४, महिला सदस्यमा ५३७, दलित महिला सदस्यमा ५२३ र सदस्यमा १ हजार ६५ गरी अन्य दलभन्दा धेरै २ हजार ६८५ पदमा निर्वाचित भएका छन्।नेपाली काँग्रेसले प्रमुखमा २१, अध्यक्षमा ४४, उपप्रमुखमा ११, उपाध्यक्षमा ३५, वडा अध्यक्षमा ५५४, महिला सदस्यमा ४३१, दलित महिला सदस्यमा ४२५ र सदस्यमा ८६६ गरी कूल २ हजार २८७ पदमा जित हासिल