काठमाडौं ४ मा कांग्रेस महामन्त्री थापा अगाडि

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुरुआतीदेखि अग्रता कायम राखेका छन् । मतगणनाको बूढानीलकण्ठ नगरपालिकाभित्रका आठ वडा र महानगरका वडा नं १ र ७ को मतगणना सकिँदा उनले पाँच हजार पाँच सय ६८ मतको अग्रता लिएकाे हुन् । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार […]

सम्बन्धित सामग्री

काठमाडौं ४ : कांग्रेस महामन्त्री थापा मतान्तर बढाउँदै

काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच हजार ५६८ मतान्तरले अग्रता लिएका छन्।निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ३७ हजार २३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले ११ हजार ९४८ मत प्राप्त गरे। त्यसैगरी राप्रपाका उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठले दुई हजार २६८ मत प्राप्त गरे। सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ । काठमाडौँ क्षेत्र नम्बर ४